बुटवल । जनपत्रकार संगठन नेपालका केन्द्रिय सदस्य तथा डेलिन्युज राप्तीका सम्पादक हेमन्त प्रकाश ओलीलाइ तुरुन्त रिहा गर्न माग गरिएको छ। संगठनका केन्द्रिय संयोजक शेरबहादुर बिश्वकर्माले मङ्गलबार सामाजिक सञ्जाल फेसबुक मार्फत ओलीलाई रिहाइ गर्न र प्रेस तथा...
© 2026 All right reserved to janabato.com | Site By : Sobij