२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • रिपोर्टिङमा गएका पत्रकार हेमन्तसहित दाङमा ८...
--4822

रिपोर्टिङमा गएका पत्रकार हेमन्तसहित दाङमा ८ जना पक्राउ

रिपोर्टिङमा गएका पत्रकार हेमन्तसहित दाङमा ८ जना पक्राउ

मंगलवार, भाद्र ७ २०७९
मंगलवार, भाद्र ७ २०७९
  • बुटवल । नेपाल बन्दको क्रममा दाङमा  ८ लाई प्रहरीले गिरफ्तार गरेको छ ।

    शान्तिपूर्ण बन्द गराइरहेको बेला दाङ घाेराही सर्रा क्षेत्रबाट रिपोर्टिङमा गएका जनपत्रकार संगठन नेपालका राष्ट्रिय सम्मेलन अायाेजक समिति सदस्य तथा दाङ जिल्ला अध्यक्ष हेमन्त प्रकाश अाेली,मजदुर संगठनका केन्द्रीय सदस्य सञ्जय अाेली, युवा संगठन नेपालका जिल्ला अध्यक्ष सुदर्शन,उपाध्यक्ष दिपेन्द्र अखिल(क्रान्तिकारी )का जिल्ला संयाेजक खुमन पाैडेल लगायत ७ जनालाई लगायतलाई प्रहरीले पक्राउ गरेको छ । 

    बन्दको प्रभाव  दाङ घाेराही,भालुवाङ तुल्सीपुर लगायत सबै ठाउँमा उद्योग, कलकारखाना, शैक्षिक संस्था, यातायात क्षेत्र लगायत सम्पूर्ण क्षेत्र बन्द रहेका छन् । आन्दोलनकारीहरु नाराबाजी सहित सडकमा उत्रिएर विरोध जनाएका छन् । 

    नेकपा सहित चार कम्युनिस्ट पार्टीले सरकार र नेकपासँग गरेको ३ बुँदे सहमति उल्लंघन गरेको नेकपाका महासचिव लगायतका नेताकार्यकर्ता विरुद्ध पक्राउ पुर्जी जारी गरेकोे  र एमसीसी ,एसपीपि जस्ता सम्झौता कार्यान्वयन  र विरुद्धमा नेपाल बन्दकाे घाेषाणा  गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij