अन्तर्राष्ट्रिय
बंगलादेशको रोहिंग्या शिविरमा आगलागी, २ हजार टहरा जलेर नष्ट, १२ हजार घरबारविहिन
एजेन्सी। बंगलादेशको विशाल रोहिंग्या शिविरमा भएको आगलागीमा रोहिंग्या शरणार्थीका दुई हजार आश्रयस्थल जलेका छन् । बंगलादेशको दक्षिण पूर्वमा रहेको यो शिविरमा लागेको आगलागीका कारण १२ हजार मानिस घरबारविहीन […]
भूकम्पका कारण टर्की र सिरियामा ज्यान गुमाउनेको संख्या ४ हजार नाघ्यो
एजेन्सी। टर्की र सिरियामा भूकम्पका कारण ज्यान गुमाउनेको संख्या ४ हजार जना पुगेको छ । दुवै देशमा गरेर ज्यान गुमाउनेको संख्या ४ हजार जना पुगेको र सात हजार जनाको उपचार भइरहेको सीएनएनले जनाएको छ । […]
ब्राजिलका सेनापति बर्खास्त, विपक्षीसँग मिलेर हिंसा फैलाएको आरोप
एजेन्सी । ब्राजिलका सेनापति सेजर अर्रुडा नियुक्त भएको २२ दिनमै बर्खास्तमा परेका छन् । दुई हप्ताअघि राजधानीमा भएको इतिहासकै खराब दंगा मच्याउन विपक्षीसँग मिलेको आरोपमा राष्ट्रपति लुइज इनासियो लुला […]
पेरुमा सरकार विरोधी प्रदर्शनकारीले एक प्रहरीलाई ज्युँदै जलाए
एजेन्सी । पेरुमा सरकार विरोधी प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि एक जना प्रहरी अधिकृतको ज्युँदै जलाएर हत्या गरिएको छ। पूर्व राष्ट्रपति पेड्रो कास्टिलोलाई अपदस्थ गरेपछि भड्किएको हिंसात्मक प्रदर्शनमा […]
मिसाइल प्रहारबाट पोल्याण्डमा २ जनाको ज्यान गयो
एजेन्सी । पोल्याण्डमा भएको मिसाइल आक्रमणमा २ जनाको ज्यान गएको छ । स्थानीय समय अनुसार मंगलबार दिउँसो भएको मिसाइल आक्रमणमा २ जनाको ज्यान गएको छ भने ४ जना घाइते भएका छन् । उत्तर एटलान्टिक सन्धी संगठन […]
उत्तर कोरियाद्वारा ब्यालिस्टिक मिसाइल प्रहार
एजेन्सी, सियोल । उत्तर कोरियाले शनिबार समुद्रमा चार छोटो दुरीका ब्यालिस्टिक मिसाइल प्रहार गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । उत्तर कोरियाको प्रक्षेपणको लहरमा अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल […]