एजेन्सी । अमेरिकी साम्राज्यवादको सहयोगमा इजरायलद्धारा गाजा क्षेत्रमा प्यालेस्टाइनी जनताको दर्दनाक नरसंहार भएको छ । रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आईसीआरसी) का प्रमुख मिर्जाना स्पोलजारिकले गाजा पृथ्वीमा नर्कभन्दा पनि खराब भएको बताएकी छन्। जेनेभाको मुख्यालयमा बीबीसीसँगको अन्तर्वार्तामा...
© 2026 All right reserved to janabato.com | Site By : Sobij