बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देही अन्तर्गत सैनामैना नगरपालिकाकाे दाेस्राे भेला सम्पन्न भएको छ । सम्मेलनले तेजेन्द्र थापाकाे नेतृत्वमा १९ सदस्यीय सैनामैना नगरकमिटि निमार्ण गरेको छ । भेलालाई सम्बाेधन गर्दै नेकपाका जिल्ला सेक्रेटरी विस्वासले नेकपाले निभ्दै गरेको...
© 2026 All right reserved to janabato.com | Site By : Sobij