२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • जनपत्रकार संगठन नेपालकाे चाैथाे राष्ट्रिय सम्मेलनकाे...
--4838

जनपत्रकार संगठन नेपालकाे चाैथाे राष्ट्रिय सम्मेलनकाे उद्घाटन सत्र काठमाडौंमा सुरु

जनपत्रकार संगठन नेपालकाे चाैथाे राष्ट्रिय सम्मेलनकाे उद्घाटन सत्र काठमाडौंमा सुरु

शनिवार, भाद्र ११ २०७९
शनिवार, भाद्र ११ २०७९
  • बुटवल । जनपत्रकार संगठन नेपाल चौथो राष्ट्रिय सम्मेलन काठमाडौमा उदघाटन सत्र आज बाट सुरु भएको छ ।

    नेपाल कम्युनिस्ट पार्टी निकट पत्रकार संगठनको सम्मेलन काठमाण्डौको नयाँ बसपार्क नागार्जुन पार्टी प्यालेसमा शनिबार बाट नेकपा केन्द्रिय सचिवालय सदस्य सन्तोष बुढा मगरको प्रमुख आथित्यतामा हुन गईरहेको छ ।

     
    उक्त सम्मेलनको अध्यक्षता संगठनका संयोजक शेर बहादुर विश्वकर्माले गर्नु भएको छ भने सो सम्मेलन ११ गते खुला सत्र र १२ गते बन्द सत्र गरी दुई दिन चल्ने भएको छ ।
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij