२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • गुल्मी ठूलोलुम्पेकस्थित सबै सामुदायिक विद्यालयमा तीज...
--4837

गुल्मी ठूलोलुम्पेकस्थित सबै सामुदायिक विद्यालयमा तीज नृत्य प्रतियोगिता 

गुल्मी ठूलोलुम्पेकस्थित सबै सामुदायिक विद्यालयमा तीज नृत्य प्रतियोगिता 

शनिवार, भाद्र ११ २०७९
शनिवार, भाद्र ११ २०७९
  •  

    गुल्मी । गुल्मी जिल्लाको सत्यवती गाउँपालिका वडा न: ३ ठूलोलुम्पेकस्थित सबै सामुदायिक विद्यालयहरूमा हरितालिका तीजको पूर्वसन्ध्यामा साप्ताहिक कार्यक्रम अन्तर्गत तीजविशेष नृत्य प्रतियोगिता कार्यक्रम शुक्रवार सम्पन्न भएको छ ।

    श्री धर्मपुर मावि, लक्ष्मीपुर मावि, भानु आधारभूत विद्यालय, गोगलपुर आधारभूत विद्यालय, साझपुर आधारभूत विद्यालय, गगनपुर आधारभूत विद्यालय, धर्मपुर प्रावि, मनकामना प्रावि, सिद्ध प्राविमा साप्ताहिक कार्यक्रम अन्तर्गत अन्तरसदनात्मक, एकल तथा खुल्ला तीज नृत्य प्रतियोगिता सम्पन्न भएको श्री भानु आधारभूत विद्यालयका शिक्षक प्रदीप राहादी मगरले जनबाटोलाई बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij