२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
--4819

गुल्मीका सात स्थानमा मसाल जुलुस सम्पन्न

गुल्मीका सात स्थानमा मसाल जुलुस सम्पन्न

सोमवार, भाद्र ६ २०७९
सोमवार, भाद्र ६ २०७९
  • गुल्मी  । नेपाल कम्युनिस्ट पार्टी लगायत चार कम्युनिस्ट  पार्टीले संयुक्त रूपमा भदौ ७ गते नेपाल बन्दको घोषणा गरेका छन् ।  

    चार कम्युनिस्ट पार्टीकाे संयुक्त केन्द्रीय संघर्षको कार्यक्रम अन्तर्गत भदाै ७ गते नेपाल बन्दकाे पूर्वसन्ध्यामा नेकपा गुल्मीले ७ स्थानमा मसाल जुलुस गरेकाे  छ  ।

     सत्यवती गाउँपालिका अन्तर्गत ठूलोलुम्पेक- चेहेमी, धुर्कोट गाउँपालिका अन्तर्गत पिपलधारा- नयाँ गाउँ- हाडहाडे- जैसीथोक र मदाने गाउँपालिका अन्तर्गत पुर्कोट दह गरि ७ ठाउँमा मसाल जुलुस  कार्यक्रम सम्पन्न गरेको छ । 

    सयाैंकाे संख्यामा उपस्थित नेकपाका नेताकार्यकर्ता तथा युवा जनसमुदायहरुले मसाल बोकेर रास्ट्रघाति mcc खारेज गर,बढ्दो मंहगि नियन्त्रण गर,भ्रष्टाचारिलाई कार्बाहि गर,बन्दिहरु रिहाई गर, तिन बुँदे सहमति कार्यनयन गर,नेताहरुलाई जारि गरेको पक्राउ पुर्जि फिर्ता गर  जस्ता नाराहरु लगाएका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij