हेमन्त प्रकाश वली,फागुन१,तुलसीपुर। नेपाल कम्युनिस्ट पार्टी दाङले जिल्लामा भव्य रुपमा २७औ जनयुद्ध दिवस मनाएको छ। नेकपा दाङ जिल्ला अन्तर्गतका विभिन्न पलिकामा आज बिहान टिका आवरण सहित शुभकामना आदानप्रदान गरि जनयुद्ध दिवस मनाएको नेकपा दाङले जनाएको छ। यस्तै...
© 2026 All right reserved to janabato.com | Site By : Sobij