२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
--3607

जनयुद्धको पूर्वसन्ध्यामा दिपायलमा दीप प्रज्वलन

जनयुद्धको पूर्वसन्ध्यामा दिपायलमा दीप प्रज्वलन

शनिवार, माघ २९ २०७८
शनिवार, माघ २९ २०७८
  •  प्रकाश बहादुर थापा, दिपायल, डोटी /अखिल (क्रान्तिकारी) डोटीको आयोजनमा दिपायल डोटीमा २७ औं जनयुद्धको पूर्व सन्धियमा दिप प्रजवलन कार्यक्रम सम्पन्न गरेको छ ।

    महान २७औं जनयुद्ध सफल पारौ,एकिकृत जनक्रान्ति जिन्दावाद,विर सहिद लाल सलाम,एम.सि.सि.समझौता खारेज गर भन्ने नारा सहित शुरु भएको दिप प्रजवलन कार्यक्रममा अखिल (क्रान्तिकारी) का केन्द्रिय सदस्य तथा जिल्ला अध्यक्ष प्रकाश कठायत,उपाध्यक्ष दिपक भण्डारी,युवा संगठन नेपाल जिल्ला अध्यक्ष सुशिल मलासी लगायत नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij