बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा एमसीसी सम्झौता अनुदान भनिएपनि अमेरिकाको लगानी भएको बताएका छन् । नेता केसीले नेपाल शक्ति राष्ट्रको क्रिडास्थल बनाउने खेल भएको भन्दै यो एमसीसी अनुदानको नाममा राष्ट्रघात भएको बताए...
© 2026 All right reserved to janabato.com | Site By : Sobij