२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • राष्ट्रियताका लागी सहिद परिवार बलिदान दिन...
--3882

राष्ट्रियताका लागी सहिद परिवार बलिदान दिन तयार छ : सुवेदी

राष्ट्रियताका लागी सहिद परिवार बलिदान दिन तयार छ : सुवेदी

शुक्रवार, फाल्गुण २० २०७८
शुक्रवार, फाल्गुण २० २०७८
  • बुटवल । नेकपाका नेता एवं जनक्रान्तिका महान सहिद परिवार संगठन नेपालकी केन्द्रीय अध्यक्ष खुमा सुवेदीले राष्ट्रियताका लागी सहिद परिवारले बलिदान दिन तयार रहेको बताउनुभएको छ । 

    ६ दलद्धारा खुला मञ्चमा आयोजित विशाल जनसभामा बोल्दै दलालहरुले एमसीसी सम्झौता मध्यरातमा पास गरेर गम्भीर राष्ट्रघात गरेको भन्दै यसलाई रोक्न सम्पूर्ण जनसमुदाय एक हुनुपर्ने बताउनुभयो । 

    उहाँले सहिदहरुको सपना राष्ट्रघात गर्ने सपना नभएको भन्दै राष्ट्रघातीहरुलाई खबरदारी गर्नुपर्ने बताउनुभयो । उहाँले राष्ट्रघातीहरुलाई देशबाट लखेट्नुपर्ने बताउनुभयो ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij