बुटवल । निरन्तर वर्षाका कारण पहिरो खसेपछि कपिलवस्तुस्थित पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ । चन्दौटा- भालुवाङ सडकखण्डको धानखोलामा पहिलो खसेपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यलय कपिलवस्तुका अनुसार निरन्तर बर्षाका कारण धानखोला नजिकै...
© 2026 All right reserved to janabato.com | Site By : Sobij