२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • कपिलवस्तु धानखोलामा पहिरो खस्दा पूर्व–पश्चिम राजमार्ग...
--4604

कपिलवस्तु धानखोलामा पहिरो खस्दा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

कपिलवस्तु धानखोलामा पहिरो खस्दा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध

सोमवार, आषाढ ६ २०७९
सोमवार, आषाढ ६ २०७९
  • बुटवल । निरन्तर वर्षाका कारण पहिरो खसेपछि कपिलवस्तुस्थित पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

    चन्दौटा- भालुवाङ सडकखण्डको धानखोलामा पहिलो खसेपछि पूर्व-पश्चिम राजमार्ग अवरुद्ध भएको हो ।

     जिल्ला ट्राफिक प्रहरी कार्यलय कपिलवस्तुका अनुसार निरन्तर बर्षाका कारण धानखोला नजिकै सडकमा पहिरो खस्दा बिहानदेखि राजमार्ग अवरुद्ध भएको हो ।

    अवरुद्ध सडक खोल्न केही समय लाग्नेछ प्रहरीले जानकारी दिएकाे छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij