२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  •  बुटवल प्रगतिनगरका किशोर बहादुर नेपालीको...
--4603

 बुटवल प्रगतिनगरका किशोर बहादुर नेपालीको शव बाढीले बगाएको अवस्थामा फेला

 बुटवल प्रगतिनगरका किशोर बहादुर नेपालीको शव बाढीले बगाएको अवस्थामा फेला

सोमवार, आषाढ ६ २०७९
सोमवार, आषाढ ६ २०७९
  • बुटवल । बुटवलको तिनाउ खोलाको  बाढीले बगाएको ल्याएको शवको पहिचान खुलेको छ । प्रगतिनगरमा फेला परेको शव बुद्धनगरका ६५ वर्षिय किशोरबहादुर नेपाली भएको प्रहरीले पुष्टी गरेको छ ।

    उनी मध्यराती खालामा किन र कसरी गए भन्ने बिषयमा अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी ठगबहादुर केसीले बताए ।

    प्रहरी र स्थानीयको सक्रियतामा शव नदीको किनारमा ल्याईएको छ । मृत्युको कारण पोष्टमार्टम र अन्य अनुसन्धानपछि मात्र खुल्न सक्ने डीएसपी केसीले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij