२०८३, कार्तिक २७ गते

Nov 12 2026

Logo

२०८३, कार्तिक २७ गते | Nov 12 2026

images
  • समाचार
  • पीस डान्स आइडलको उपाधि सैनामैनाकी...
--4595

पीस डान्स आइडलको उपाधि सैनामैनाकी समृद्धि पराजुलीलाई

पीस डान्स आइडलको उपाधि सैनामैनाकी समृद्धि पराजुलीलाई

आइतवार, आषाढ ५ २०७९
आइतवार, आषाढ ५ २०७९
  • पदम पराजुली,बुटवल । पीस डान्स आइडलको उपाधि सैनामैना १ घर भएकी १० वर्षकी समृद्धि पराजुलीले जितेकी छिन। शुक्रबार सम्पन्न ग्राण्ड फिनालेमा टप ५ को कडा प्रतिष्पर्धाबाट अन्यलाई पछि पार्दै उनले उपाधि जितेकी हुन् ।

    उपाधिसँगै समृद्धिले नगद ३० हजार,प्रमाणपत्र, मायाको चिनो, म्यूजिक भिडियोमा अवसर लगाएत प्राप्त गरेकी छन् । बुटवल (१२स्थित रम्भादेवी ग्रुप आफ अर्गनाइजेशनद्वारा सञ्चालित न्यू भिजन मावि मा अध्यानरत छिन।

    त्यस्तै प्रतियोगितामा सैनामैना स्थित लिटिल बर्डस् इ।स्कूलका सम्राट केसी द्धितिय भएका छन् । उनले नगद २० हजार, प्रमाणपत्र र मायाको चिनो प्राप्त गरेका छन्।
    प्रतियोगितामा न्यू भिजनकि आलिया केसी तृतिय भएकि छिन उपाधिसँगै नगद रु १० हजार, प्रमाणपत्र,मायाको चिनो प्राप्त गरेकी छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij