बाँके । नेपाल कम्युनिष्ट पार्टी बाँकेले पार्टीको जिल्ला कार्यालय कोहलपुरमा स्थापना गरेको छ । विहिवार नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवले कोहलपुरको वसपार्कमा कार्यालयको औपचारिक उद्घाटन गर्दै स्थापना गरेका छन्। नेपाल कम्युनिष्ट पार्टी जिल्ला कार्यसमिति बाँके लेखिएको...
© 2026 All right reserved to janabato.com | Site By : Sobij