२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • सामना पश्चिम लुम्बिनी व्युरो अन्तरगत सामना...
--5480

सामना पश्चिम लुम्बिनी व्युरो अन्तरगत सामना परिवारको संरचना घोषणा तथा तालिम सुरू

सामना पश्चिम लुम्बिनी व्युरो अन्तरगत सामना परिवारको संरचना घोषणा तथा तालिम सुरू

बिहिवार, जेठ १८ २०८०
बिहिवार, जेठ १८ २०८०
  • मनबहादुर सहकारी, कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टीको पश्चिम लुम्बिनी ब्युरो अन्तरगत सामना साँस्कृतिक परिवार को संरचना घोषणा तथा तालिम उद्धघाटन कार्यक्रम सुरू भएको छ ।

    सो कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पि बि एम तथा पश्चिम लुम्बिनी ब्युरो इन्चार्ज संजिव सीले जन्ताको कलाकार निमार्ण भएको बताएका हुन्। उनले हिजो हाम्रा गितमा राज्यले प्रतिवद्ध लगाएर पनि गित रोकिएनन् कलाकार उत्पादन गर्नुभनेको एउटा अभियान हो।संगठनमा जनआधारित पार्टी र जनआधारित नेता कार्यक्रता बनाउने बताए ।

    कलाकार भनेको जनताको मन लाई छिटो बुझाउँछ।हाम्रो स्कुल भनेको सरम पनि हो कलाकारबाट बैज्ञानिक समाजबादको बिकास गर्ने आधार हो।श्रमिक बर्गको जात भनेको सी जाती मात्रै हुने बताएका थिए। नेपालमा नेकपाले नै बैज्ञानिक समाजबादको स्थापना गर्ने दाबि गरेका थिए। पश्चिम लुम्बिनी कलाकार देवराजकको नेतृत्वमा १५ सदस्सीय घोषणा गरेको छ ।

    कार्यक्रममा केन्द्रीय सामना साँस्कृतिक परिवार का सदस्य हेमराज सी समर सी पश्चिम कपिलवस्तु जिल्ला सल्लाहकार नदिराम सी सहिद परिवारको तर्फबाट सहिद कमरेड कुशल सीको आमा तिला सी उपस्थिति रहेको थियो भने । कार्यक्रम पश्चिम सामना साँस्कृतिक परिवारका संयोजक देवराज सी को अध्यक्षता र कपिलवस्तु जिल्ला इन्चार्ज हेमन्त सीको स्वागत मनतव्य र पार्टी केन्द्रिय प्रतिनिधि सदस्य सुस्मा सीको सञ्चालनमा भएको थियो ।   

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij