फागुन १२, सल्यान । एमसीसीकाे विरुद्धमा सल्यानमा तीन विद्यार्थी संगठनले आज आन्दाेलन गरेका छन् ।नेकपा निकट अखिल क्रान्तिकारी, माओवादी निकट अखिल क्रान्तिकारी र नेकपा एकीकृत समाजवादी पार्टी निकट अनेरास्ववियु सल्यानले संयुक्त रुपमा विरोध प्रदर्शन कार्यक्रम...
© 2026 All right reserved to janabato.com | Site By : Sobij