२०८३, कार्तिक ३० गते

Nov 15 2026

Logo

२०८३, कार्तिक ३० गते | Nov 15 2026

images
  • समाचार
  • नेकपा रूपन्देहीका तत्कालीन इन्चार्ज संगम १८...
--3792

नेकपा रूपन्देहीका तत्कालीन इन्चार्ज संगम १८ महिनापछि जेलमुक्त

नेकपा रूपन्देहीका तत्कालीन इन्चार्ज संगम १८ महिनापछि जेलमुक्त

बिहिवार, फाल्गुण १२ २०७८
बिहिवार, फाल्गुण १२ २०७८
  • बुटवल । तत्कालीन नेकपा रूपन्देही इन्चार्ज संगम रिहा हुनुभएको छ । नेता संगम १८ महिना जेल जीवन बिताएर बिहिवार रिहा हुनुभएको छ । 

    राज्यले नेकपामाथी प्रतिबन्ध लगाएको बेला २०७७ साउन १६ गते नेता संगम सहित ११ जनालाई बुटवल रानिगन्जबाट प्रहरीले गिरफ्तार गरेको थियो । शान्तिपूर्ण राजनीतिक गतिविधि गरिरहेको बेला प्रहरीले संगमलगायत नेता गिरफ्तार भएपछी नेकपाले निन्दा गर्दै रिहाइको माग गरेको थियो ।

    नेता संगमलगायत १० जना मध्ये ९ जना अघि रिहा भैसक्नुभएको थियो । बुटवलबाट पक्राउसंगै नेता संगमलाई बुटवल इलाका प्रहरी कार्यालयको हिरासत हुँदै जिल्ला कारागार, तौलिहवा कारगारपछि उपचारका लागि काठमाडौ गएपछी नक्खु जेलमा बस्नु भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij