२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
--5752

नेकपा गुल्मीद्धारा बालबहादुर 'सी'को निधनप्रति श्रद्धाञ्जली

नेकपा गुल्मीद्धारा बालबहादुर 'सी'को निधनप्रति श्रद्धाञ्जली

सोमवार, श्रावण २८ २०८१
सोमवार, श्रावण २८ २०८१
  • तम्घास । नेपाल कम्युनिस्ट पार्टी गुल्मीले मदाने गाउँ कमिटीका सदस्य तथा मदाने गाउँपालिका वडा नं. ६ पार्वता निवासी क. बालबहादुर सी ‘रोहित’ को २०८१ साउन २३ गते भएको दुखद् र असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गरेको छ ।

    पार्टीका जिल्ला सेक्रेटरी वसन्त सीद्धारा सोमबार जारी वक्तव्यमा रोहितप्रति श्रद्धाञ्जली व्यक्त गरेको हो । वक्तव्यमा सेक्रेटरी वसन्तले दिवंगत कमरेड रोहितप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै उहाँका शोकसन्तप्त परिवारजन, आफन्त, छिमेकी तथा पार्टीपंक्तिमा गहिरो समवेदना व्यक्त गरेका छन् ।

    रोहितको २०८१ साउन २३ गते निधन भएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij