२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो पुर्दा तीन...
--5727

पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो पुर्दा तीन जनाको निधन, ८ जना घाइते

पाल्पाको जोर्तेमा पहिरोले स्कार्पियो पुर्दा तीन जनाको निधन, ८ जना घाइते

बुधवार, भाद्र १३ २०८०
बुधवार, भाद्र १३ २०८०
  • पाल्पा । पाल्पाको जोर्तेमा पहिरोले जीप पुर्दा तीन जनाको ज्यान गएको छ । अरु ८ जना घाइते भएका छन् । गुल्मीको तम्घासबाट बुटवलका लागि छुटेको लु १ ज ४६०० नम्बरको जीप जोर्तेमा पहिरोमा पुरिएको हो ।

    जीपमा रहेका दुई पुरुष र एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ। दुर्घटनामा घाइते भएका एक बालकसहित ८ जनालाई उपचारका लागि तानसेन पठाएको छ ।

    जीपलाई जोर्तेमा ढुङगासहितको पहिरोले पुरेको हो । दुर्घटनाको थप विवरण आउन बाँकी छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij