२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
--5693

नेकपा गुल्मीद्धारा एमसीएका प्रमुख विष्टको पुत्लादहन

नेकपा गुल्मीद्धारा एमसीएका प्रमुख विष्टको पुत्लादहन

शुक्रवार, भाद्र ८ २०८०
शुक्रवार, भाद्र ८ २०८०
  • तम्घास । नेकपा गुल्मीले एमसीएका प्रमुख खड्कबहादुर विष्टको पुत्ला दहन गरेको छ । नेकपाको केन्द्रीय संघर्षको कार्यक्रम अन्तर्गत विष्टको पुत्ला दहन गरेको हो । 

    जिल्लाको धुर्कोट गाउँपालिकाको बर्बोटमा एमसीए प्रमुख विष्टको पुत्ला हदन गरिएको नेकपा सचिवालय सदस्य विनोद सीले बताएका छन् । उनले एमसीसी सम्झौता नेपालको हित विपरित भएको भन्दै पार्टीले यसको विरुद्ध लगातार संघर्ष आएको बताए । 

    पुत्लाहन कार्यक्रममा पार्टीका जिल्ला सदस्यहरु, धुर्कोट गाउँ कमिटी र वडाका स्थानीय जनताको सहभागिता रहेको थियो । 

    विहीबार एमसीसी परियोजनाविरुद्ध जिल्लामा नेकपाले भित्तेलेखन गरेको थियो भने यसअघि जिल्लामा नेकपाले संघर्षको कार्यक्रम गर्दै आएको छ ।  

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij