अर्घाखाँची I नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले आज केन्द्रिय कार्यक्रम अनुसार खड्क बहादुर बिष्टको पुत्ला जलाएर विरोध गरेको छ ।
नेकपा नेता हरि नेपालीको नेतृतवमा एमसिसीका प्रमुख बिष्टको पुत्ला जलाएर विरोध गरेको नेता नेपालीले बताए ।
नेपालीले राष्ट्रको स्वाधीनता र जनता भन्दा माथि कोही पनि नहुने बताउदै जनताको हित विपरीत गरिने हरेक क्रियाकलापमा आफ्नो पार्टीले खबदारी गर्ने बताए
