२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • शीर्ष नेताहरुको सहभागितामा समाजवादी मोर्चाको बैठक...
--5676

शीर्ष नेताहरुको सहभागितामा समाजवादी मोर्चाको बैठक सुरु

शीर्ष नेताहरुको सहभागितामा समाजवादी मोर्चाको बैठक सुरु

सोमवार, भाद्र ४ २०८०
सोमवार, भाद्र ४ २०८०
  • बुटवल । समाजवादी मोर्चाको बैठक सुरु भएको छ । मोर्चाको बैठक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा सुरु भएको हो । बैठकमा नेकपाका महासचिव विप्लव, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एसका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव सहभागि छन् । 

    त्यस्तै नेताहरु प्रकाण्ड, सन्तोष, शिलु, घनश्याम भुसाल, देव गुरुङ , नारायणकाजी श्रेष्ठलगायतको सहभागिता रहेको छ । बैठकले विभिन्न निर्णय गर्नेछ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij