२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • नेकपाले एमसीसी परियोजना विरुद्ध संघर्षको कार्यक्रम...
--5675

नेकपाले एमसीसी परियोजना विरुद्ध संघर्षको कार्यक्रम घोषणा गर्ने

नेकपाले एमसीसी परियोजना विरुद्ध संघर्षको कार्यक्रम घोषणा गर्ने

सोमवार, भाद्र ४ २०८०
सोमवार, भाद्र ४ २०८०
  • बुटवल । भदौ १४ गतेदेखि एमसीसी लागु गर्ने प्रपञ्च भइरहेको बेला विप्लव नेतृत्वको नेकपाले एमसीसी विरुद्ध संघर्षमा जाने निर्णय गरेको छ । आज अपरान्ह ४ बजे काठमाडौँको बुद्धनगरस्थित सम्पर्क कार्यालयमा भएको स्थायी समितिको बैठकले एमसीसीको विरुद्ध प्रतिरोध संघर्षमा जाने निर्णय गरेको हो ।

    भोलि बिहान बस्ने समाजवादी मोर्चाको बैठक र सरकारको औपचारिक धारणाको माग गरेर भोलि नै संघर्षको कार्यक्रम घोषणा हुने जानकारी नेकपा स्थायी समिति सदस्य तथा प्रचार विभागका इन्चार्ज अनिल विरही सीले बताएका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij