बुटवल । तिलोत्तमा-४ ड्राईभरटोल दुर्गामन्दिर पथ निवासी वर्ष ३६ कि पुष्पा टण्डनको मिति २०८० साउन २७ गते कन्चन गाउँपालिका फायरलाईनको जंगलमा झुन्डीएको अवस्थामा भएको शंकास्पद मृत्युलाई नेकपाले गंभिररुपमा लिएको भन्दै यसबारे निष्पक्ष छानविन गर्न माग गरेको छ ।
नगर इन्चार्ज विज्ञान सी र सेक्रेटरी प्रज्वल सीले एक वक्तव्य जारी गर्दै उक्त माग गरेका हुन् ।
यस्तो छ वक्तव्य

