२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • राजनीति
  • नेकपा सम्पर्क साधारण शाखाको १ दिने...
--5656

नेकपा सम्पर्क साधारण शाखाको १ दिने स्कुलिङ सम्पन्न

नेकपा सम्पर्क साधारण शाखाको १ दिने स्कुलिङ सम्पन्न

सोमवार, श्रावण २९ २०८०
सोमवार, श्रावण २९ २०८०
  • काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी सम्पर्क साधारण शाखाको १ दिने स्कुलिङ सम्पन्न भएको छ । शाखा सदस्यहरुको वैचारिक स्तर बढाउने उद्येश्यले संचालित स्कुलिङ शनिबार बेलुका सम्पन्न भएको हो ।

    नेकपा उपत्यका व्युरोका स्कुलिङ विभागका सदस्य रत्न सिको प्रमुख आतिथ्यता र स्कुलिङमा कार्यक्रम चलेको थियो । १ दिन चलेको स्कुलिङ पार्टीले अगाडि सारेको एकीकृत जनक्रान्तिको कार्यदिशा, पछिल्लो समय बनेको समाजवादी मोर्चा लगायतका विषयमा केन्द्रीत थियो ।

    स्कुलिङ शाखा सेक्रेटरी कमान सिह सीको अध्यक्षतामा केन्द्रीय कार्यलय देबिनगरमा चलेको थियो । स्कुलिङमा शाखा सदस्यहरुको उपस्थिति रहेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij