२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • सिलाई तथा गारमेन्ट मजदुर जिल्ला...
--5649

सिलाई तथा गारमेन्ट मजदुर जिल्ला समिति रुपन्देहीको दोस्रो बैठक सम्पन्न

सिलाई तथा गारमेन्ट मजदुर जिल्ला समिति रुपन्देहीको दोस्रो बैठक सम्पन्न

मंगलवार, श्रावण २३ २०८०
मंगलवार, श्रावण २३ २०८०
  • बुटवल । नेकपा निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ अन्तर्गत सिलाई तथा गारमेन्ट मजदुर जिल्ला समिति रुपन्देहीको दोस्रो पूर्ण बैठक  महत्वपूर्ण निर्णय गर्दै र आगामि योजना बारे छलफल गर्दे सम्पन्न भएको छ । 

    बैठकमा संगठनका  लुम्बिनि प्रदेस ईन्चार्ज खगेन्द्र सी,जिल्ला समिति सचिव प्रेम सीको उपस्थिति रहेको थियो भने संगठनका जिल्ला अध्यक्ष राजेन्द्र सीको अध्यक्षतामा बैठक सम्पन भएको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij