२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ...
--5645

अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ रुपन्देहीद्धारा समीक्षा बैठक

अखिल नेपाल क्रान्तिकारी ट्रेड यूनियन महासंघ रुपन्देहीद्धारा समीक्षा बैठक

सोमवार, श्रावण २२ २०८०
सोमवार, श्रावण २२ २०८०
  • बुटवल । नेकपा निकट अखिल नेपाल क्रान्तिकारी टेड युनियन महासंघ रुपन्देहीले ६ महिने आवधिक योजनाको समीक्षा गरेको छ । समीक्षा कार्यक्रममा नेकपा रुपन्देही सेक्रेटरी विरेन्द्रलाई समिक्षात्मक रिपोट पेस गरेको छ । 

    संगठनका नेताहरु खगेन्द्र पौडेल, प्रेम रसाइलीलगायत जिल्ला कमिटीका सदस्यहरुले आफ्नो रिपोर्ट राखेका थिए । सेक्रेटरी विरेन्द्रले धन्यवाद सहित प्रशिक्षण दिएका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij