२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • राजनीति
  • नेकपामा प्रवेशको लहर, शुद्धोधन\सियारीमा १५ युवा...
--5606

नेकपामा प्रवेशको लहर, शुद्धोधन\सियारीमा १५ युवा प्रवेश

नेकपामा प्रवेशको लहर, शुद्धोधन\सियारीमा १५ युवा प्रवेश

सोमवार, श्रावण १ २०८०
सोमवार, श्रावण १ २०८०
  • बुटवल । नेकपामा युवाहरुको प्रवेशको लहर चलेको छ । रुपन्देहीको शुद्धोधन सियारी गाउँपालिकामा १५ जना युवाहरु नेकपामा प्रवेश गरेका छन् । युवाहरुलाई नेकपा केन्द्रीय सदस्य विश्वास सीले अवीर लगाएर प्रवेश गराउनु भएको छ ।

    उहाँले युवाहरु एकीकृत जनक्रान्तिमा गोलबन्द हुनुपर्ने बताउदै संसदीय व्यवस्थाले युवाहरुलाई बेचिरहेको बताउनुभयो । 

    युवा संगठन नेपाल पूर्वी लुम्बिनी व्युरो इन्चार्ज भक्त सीले सबै युवाहरुलाई क्रान्तिमा जोडिने बताउनुभयो । 

    संगठनले शुद्धोधन र सियारी गाउँ कमिटीको बैठक समेत सम्पन्न गरेको स्रोतले बताएको छ । देशमा युवाहरु नेकपामा प्रवेश गरिरहेका छन् । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij