२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • अखिल (क्रान्तिकारी) रुपन्देहीको तेस्रो...
--5596

अखिल (क्रान्तिकारी) रुपन्देहीको तेस्रो पुर्ण बैठक सम्पन्न

अखिल (क्रान्तिकारी) रुपन्देहीको तेस्रो पुर्ण बैठक सम्पन्न

भाद्र  २३ गते जिल्ला सम्मेलन गर्ने निर्णय

आइतवार, आषाढ ३१ २०८०
आइतवार, आषाढ ३१ २०८०
  • पदम पराजुलि, बुटवल । अखिल (क्रान्तिकारी) जिल्ला कमिटी रुपन्देहीको तेस्रो पुर्ण बैठक महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको छ ।

    अखिल (क्रान्तिकारी) जिल्ला कमिटी रुपन्देही जिल्ला अध्यक्ष पदम सी को अध्यक्षता मा बसेको बैठक को प्रमुख अथिति नेकपा रुपन्देही जिल्ला इन्चार्ज सरद सी,अथिति जिल्ला सेक्रेटरि बिरेन्द्र सी,अखिल (क्रान्तिकारी) लुम्बिनी पूर्वी व्युरो इन्चार्ज बिस्नु सी,अखिल (क्रान्तिकारी)केन्द्रिय सदस्य गोपाल सी,अखिल (क्रान्तिकारी)केन्द्रिय सदस्य पदम सी लगायत अथिति रहनु भएको थियो।

    बैठक मा प्रशिक्षण मूलक मन्तब्य राख्दै प्रमुख अथिति सरद सी ले बिद्यार्थी आन्दोलन अबको जिम्मेवारी र पछिल्लो समाजवादी मोर्चा को उदेश्य बारेमा प्रस्ट पर्नुभयो त्यस्तै अथिति बिरेन्द्र सीले रुपन्देहीको बिद्यार्थी आन्दोलन मा हाम्रो संगठन को खेलेको भूमिका र संगठन ले गरेका संघर्ष को बारेमा प्रष्ट प्रादै प्रशिक्षण दिनुभएको थियो। बैठक ले भाद्र  २३ गते जिल्ला सम्मेलन गर्ने लगायतका महत्वपुर्ण निर्णय गर्दै सम्पन्न भएको थियो। बैठक को संचालन जिल्ला अध्यक्ष पदम सी ले गर्नु भएको थियो।


     
     
     
     
     
     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij