२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • नेकपाद्वारा प्रधानमन्त्री प्रचण्ड र उनको परिवारप्रति...
--5594

नेकपाद्वारा प्रधानमन्त्री प्रचण्ड र उनको परिवारप्रति समवेदना प्रकट

नेकपाद्वारा प्रधानमन्त्री प्रचण्ड र उनको परिवारप्रति समवेदना प्रकट

शनिवार, आषाढ ३० २०८०
शनिवार, आषाढ ३० २०८०
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टीले गत हप्ता निधन भएकी प्रचण्ड पत्नी सीता दाहालको निधनमा प्रधानमन्त्री प्रचण्ड र उनको परिवारप्रति समवेदना प्रकट गरेको छ।

    प्रधानमन्त्री निवास वालुवाटारमा नेकपा महासचिव विप्लव , प्रवक्ता प्रकाण्ड, स्थायी समिति सदस्य बिषम र भरत सीको सहभागितामा पार्टीको तर्फबाट आज औपचारिक रुपमा समवेदना व्यक्त गरिएको हो।

    भेटघाटमा प्रधानमन्त्री प्रचण्ड , उहाँकी छोरीहरू रेणु र गङ्गा दाहाल सहभागी थिइन भने समवेदना पत्र वाचन गर्ने क्रममा नेकपा प्रवक्ता प्रकाण्ड निकै भावुक समेत भएका थिए।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij