२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • बाढीपहिरो पीडितलाई राहत र उद्दार गर्न...
--5570

बाढीपहिरो पीडितलाई राहत र उद्दार गर्न सरकारसँग नेकपाको माग

बाढीपहिरो पीडितलाई राहत र उद्दार गर्न सरकारसँग नेकपाको माग

उद्दार र राहात कार्यमा जुट्न स्थानीय पार्टी कार्यकर्ताहरुलाई निर्देशन

आइतवार, आषाढ ३ २०८०
आइतवार, आषाढ ३ २०८०
  • बुटवल । बाढी पहिरोका कारण ताप्लेजुङ, संखुवासभा र पाँचथरमा ज्यान गुमाउने तथा वेपत्ता भएका र घाइते हुने नागरिकको उद्दार र राहतका लागि नेपाल कम्युनिस्ट पार्टीले सरकारसङ्ग माग गरेको छ।

    नेकपा प्रवक्ता प्रकाण्डद्वारा वेपत्ताहरुको खोजी गर्न, घाइतेहरूको उपचारको व्यवस्था गर्न र अन्य क्षति भएका नागरिकलाई तत्काल राहतको व्यवस्था गर्न माग गरिएको हो।

    गएराती आएको बाढी पहिरोले ताप्लेजुङ , संखुवासभा र पाँच थरमा गरि १९ जना वेपत्ता हुनुका साथै ठुलो धनजनको क्षति भएको जानकारी प्राप्त भएको छ।

    पीडितहरुको उद्दार र राहात कार्यमा जुट्न समेत नेपाल कम्युनिस्ट पार्टीले स्थानीय पार्टी कार्यकर्ताहरुलाई निर्देशन दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij