२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • जनपत्रकार संगठन नेपाल अर्घाखाँचीले ईच्छुकको...
--5464

जनपत्रकार संगठन नेपाल अर्घाखाँचीले ईच्छुकको सम्झनामा जिल्ला अस्पतालका विरामी भेटघाट

जनपत्रकार संगठन नेपाल अर्घाखाँचीले ईच्छुकको सम्झनामा जिल्ला अस्पतालका विरामी भेटघाट

आइतवार, जेठ १४ २०८०
आइतवार, जेठ १४ २०८०
  • अनिल नेपाली ,अर्घाखाँची। जनपत्रकार सगठन नेपाल जिल्ला समिति अर्घाखाँचीले जनपक्षीय पत्रकार तथा साहित्यकार कृष्णसेन ईच्छुकको २२ औ स्मृति दिबसको अबसरमा जिल्ला अस्पतालमा रहेका विरामीलाई आज फलफुल वितरण गरेको छ ।

    फलफुल वितरण पछि भएको प्रभातफेरी कार्यक्रममा मन्तब्यमा राख्दै सगठनका लुम्विनी प्रदेश सयोजक राजेन्द्र रावत क्षेत्रीले विरामीको शिघ्र स्वास्थ्य लाभको कामना गदै ईच्छुकले देखाएको बाटोमा जिवनप्रर्यन्त हिड्ने प्रतिबद्धता व्यक्त गनुभएको थियो कार्यक्रममा जिल्ला अस्पतालका  मेडिकल सुपरिटेन्ड डा अशोक रााहले मन्तब्य राख्दै हरेक मानिस शारिरीक, मानशिक ,सामाजिक रुपमा स्वस्थ बनाउनका लागि सामाजिक सघ सस्थाको महत्वपुर्ण भुमिका हुने बताए ।

    कार्यक्रममा नेपाल पत्रकार महासघका लुम्विनी प्रदेश सदस्य प्रेमनारायण आचार्यले सहिद कृष्णसेन ईच्छुक लोकतन्त्र र गणतन्त्रको सारथी भएको बताउदै ईच्छुकको योेगदान महत्वपुर्ण रहेको बताए । कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका अर्घाखाँची ईन्चार्ज खेम घर्ती माहुरी सेक्रेटरी मिसन ,

    गुल्मी ईन्चार्ज खोमा तरामु मगर एकीकृत सरकारी कर्मचारी सगठनका केन्द्रिय सदस्य अशोक चौहान लगायतको आतिथ्यता रहेको कार्यक्रममा जिल्ला अस्पतालमा रहेका करिब २५ जना विरामी लाई फलफुल वितरण गरिएको सगठनका जिल्ला ईन्चार्ज अनिल नेपाली बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij