२०८३, कार्तिक २४ गते

Nov 09 2026

Logo

२०८३, कार्तिक २४ गते | Nov 09 2026

images
  • समाचार
  • नेकपा रुपन्देही ४ नम्बर कमाण्डले रोहिणी...
--5445

नेकपा रुपन्देही ४ नम्बर कमाण्डले रोहिणी गाउँपालिकाको धकधइमा खबरदारी कार्यक्रम

नेकपा रुपन्देही ४ नम्बर कमाण्डले रोहिणी गाउँपालिकाको धकधइमा खबरदारी कार्यक्रम

शनिवार, जेठ ६ २०८०
शनिवार, जेठ ६ २०८०
  • बुटवल । नेपाल कम्युनिस्ट पार्टी रुपन्देहीको ४ नम्बर कमाण्डले रोहिणी गाउँपालिकाको धकधइमा भुटानी शरणार्थी प्रकरणका दोषीलाई कडा कार्वाहीका लागि खबरदारी कार्यक्रम सप्पन्न गरेको छ।

    कार्यक्रममा ४ नम्बर कमाण्ड इन्चार्ज तथा जिल्ला सदस्य  शिशिर सी, शिशिरले भुटानी शरणार्थी प्रकरण दोषीलाई कुनै पनि बहाना उन्मुक्ति दिएमा नेकपाले जनताको साथ लिएर कार्बाही गर्ने चेतावनी दिएका छ्न्।

    कार्यक्रममा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) लुम्बिनी प्रदेश संयोजक उषा सी थारु मुक्ति मोर्चाका जिल्ला अध्यक्ष जसवन्त सीले मन्तव्य राख्नुभयो। कार्यक्रममा रुपन्देही जिल्ला सेक्रेटरी बिरेन्द्र सी लगायतका नेता कार्यकर्ताको उपस्थिति रहेको थियोे भने कार्यक्रमको सञ्चालन जिल्ला सदस्य तथा सिनपा इन्चार्ज योगेन्द्र सीले गर्नुभएको थियोे।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij