२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • घाँस काट्ने क्रममा करेन्ट लागेर पाल्पामा...
--5414

घाँस काट्ने क्रममा करेन्ट लागेर पाल्पामा एक जनाको मृत्यु

घाँस काट्ने क्रममा करेन्ट लागेर पाल्पामा एक जनाको मृत्यु

मंगलवार, बैशाख २६ २०८०
मंगलवार, बैशाख २६ २०८०
  • बुटवल । पाल्पा रामपुरमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा रामपुर–५, भम्बक बस्ने ३४ वर्षका गोविन्द कुमाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

    मङ्गलबार बिहान साढे ७ बजेतिर घरनजिकको काभ्रोको रुखमा चढी घाँस काट्ने क्रममा करेन्ट लागेर कुमाल गम्भीर घाइते भएका थिए । कुमालको रामपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij