बुटवल । अखिल (क्रान्तिकारी) रुपन्देहीद्धारा शिक्षा प्रणालीमा भएका तमाम विकृति विसंगति र समस्याहरुको समाधानको निम्ति १४ बुदे माग पत्र बुटवल उप महानगर पालिका प्रमुख र शिक्षा साखा प्रमुख लाई पेश तथा विभिन्न विषयहरुमा ज्ञापनपत्र बुझाएको छ ।
संगठनले राखेका मागहरु तत्कालै सम्बोधन नभएको खण्डमा थप संघर्षमा जान जान बाध्य हुने कुरा जानकारी दिएको छ ।
ज्ञापनपत्र तपशील छ-


