२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
--5396

विद्यालयमा गोली चल्यो, आठ विद्यार्थीको मृत्यु

विद्यालयमा गोली चल्यो, आठ विद्यार्थीको मृत्यु

बुधवार, बैशाख २० २०८०
बुधवार, बैशाख २० २०८०
  • एक विद्यालयमा अन्धाधुन्ध गोली चलेको छ ।  युरोपेली मुलुक सर्बियाको राजधानी बेलग्रेडमा रहेको एक विद्यालयमा बुधवार गोलीकाण्ड हुँदा आठजना बालबालिकाको मृत्यु भएको छ । घटनामा एक सुरक्षागार्ड पनि मारिएको सर्बियाको सरकारी समाचार संस्था तानजुगले खबर दिएको छ । 

     
    अन्य ६ बालबालिका र एक शिक्षकलाई अस्पतालमा भर्ना गरिएको छ ।  त्यही विद्यालयमा पढ्ने १४ वर्षका एक बालकले गोली चलाएका हुन् । उनलाई पक्राउ गरिएको सर्बियाको गृह मन्त्रालयले जानकारी दिएको छ । 

    -एजेन्सी

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij