२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • एमाले नेता बादलका छोराको ठगी हर्कत,...
--5395

एमाले नेता बादलका छोराको ठगी हर्कत, प्रतीकलाई पक्राउ पूर्जी जारी

एमाले नेता बादलका छोराको ठगी हर्कत, प्रतीकलाई पक्राउ पूर्जी जारी

बुधवार, बैशाख २० २०८०
बुधवार, बैशाख २० २०८०
  • बुटवल । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने भन्दै ठगी गरेको आरोपमा पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’ का छोरा प्रतीकलाई प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ।

    यसअघि प्रहरीले तत्कालीन ऊर्जामन्त्री टोपबहादुर रायमाझी र उनका छोरा निरजलाई पक्राउका लागि पुर्जी जारी गरेको थियो। तत्कालीन गृहमन्त्री बादलका छोरा प्रतीक र रायमाझीका बाबुछोराको खोजी भइरहेको प्रहरी स्रोतले जनाएको छ।

     
    प्रहरीले उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डेलाई पक्राउ गरिसकेको छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij