२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
--5371

नेकपाद्धारा धुर्कोटमा दीप प्रज्वलन

नेकपाद्धारा धुर्कोटमा दीप प्रज्वलन

आइतवार, बैशाख १० २०८०
आइतवार, बैशाख १० २०८०
  • गुल्मी । नेकपा गुल्मीले धुर्कोटको बर्बोट बजारमा दीप प्रज्वलन गरेको छ । नेकपा स्थापना भएको ७५ औं बर्ष पुगेको अवसरमा दीप प्रज्वलन गरेको हो । 

    दीप प्रज्वलन कार्यक्रममा जिल्ला इन्चार्ज सुमन सी, सचिवालय सदस्यहरु भीषण सी, प्रकाश सी, जिल्ला सदस्यहरु अर्जुन सी, स्थानीय पार्टी नेता कार्यकर्ता, बुद्धिजीवि, व्यवसायी, अन्य विभिन्न राजनीतिक दलका स्थानीय कार्यकर्ताहरुको समेत सहभागिता रहेको थियो । 

    दीप प्रज्वलनसँगै पार्टी स्थापनाबारे नाराबाजी समेत गरिएको थियो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij