२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
--5366

गुल्मीमा नेकपा स्थापना दिवसको अवसरमा वालपेन्टिङ

गुल्मीमा नेकपा स्थापना दिवसको अवसरमा वालपेन्टिङ

मंगलवार, बैशाख ५ २०८०
मंगलवार, बैशाख ५ २०८०
  • गुल्मी । नेकपा गुल्मीले पार्टीको ७५ औं स्थापना दिवसको सन्दर्भमा वालपेन्टिङ गरेको छ । गुल्मीको पूर्वी क्षेत्रका सत्यवती, चन्द्रकोट र कालीगण्डकीमा वालपेन्टिङ गरेको हो । 

    मूल सडकको छेउछाऊ र मुख्य सहरहरुमा वालपेन्टिङ गरेको हो । ७५ औं नेकपा स्थापना दिवसलाई राष्ट्रिय पर्वको रुपमा भव्यताका साथ मनाऔं, नेकपा जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, दलाल संसदीय व्यवस्था मूर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, वित्तिय संस्थाको ज्यादती बन्द लगायतका नारा लेखिएका छन् । 

    केन्द्रीय योजना अन्तर्गत नेकपाले वालपेन्टिङ गरेको हो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij