२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
--5359

वीरजङ्ग पुस्तकालयलाई साउदी मोर्चाद्वारा आर्थिक सहयोग

वीरजङ्ग पुस्तकालयलाई साउदी मोर्चाद्वारा आर्थिक सहयोग

मंगलवार, चैत्र २८ २०७९
मंगलवार, चैत्र २८ २०७९
  • कपिलवस्तु / नेपाल कम्युनिस्ट पार्टी निकट नेपाली जनप्रगतिशील मोर्चा साउदीले वीरजङ्ग पुस्तकालयलाई आर्थिक सहयोग गरेको छ।

    नेपाली जनप्रगतिशील मोर्चा साउदीका महासचिव प्रसराम घर्तिमगर( बिश्वास )द्वारा प्राप्त रकम नेकपाका महासचिव विप्लव सी मार्फत सोमबार पुस्तकालयलाई हस्तान्तरण गरिएको हो।

    नेपाल कम्युनिस्ट पार्टीको कार्यालय कपिलवस्तुमा रहेको बीरजङ्ग पुस्तकालयका लागि मोर्चाले उपलब्ध गराएको आर्थिक रकमको राशि रु १० हजार रहेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij