२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
--5350

७६ जनामा संक्रमण पुष्टि

७६ जनामा संक्रमण पुष्टि

सोमवार, चैत्र २० २०७९
सोमवार, चैत्र २० २०७९
  • काठमाडौं : देशभर पछिल्लो समय १ हजार १५१ जनाको परीक्षण गर्दा ७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा १६ जना कोरोनामुक्त भएका छन्।

    यो समयमा मृत्यु हुनेकाे संख्या शून्य छ। हाल देशभर २ सय २७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij