२०८३, कार्तिक २६ गते

Nov 11 2026

Logo

२०८३, कार्तिक २६ गते | Nov 11 2026

images
--5313

व्यवसायीहरुले भने-'ब्याज दर चर्को भो, गरिखान गाह्रो भो'

व्यवसायीहरुले भने-'ब्याज दर चर्को भो, गरिखान गाह्रो भो'

सोमवार, फाल्गुण २९ २०७९
सोमवार, फाल्गुण २९ २०७९
  • बुटवल । उद्योगी एवम् व्यवसायीहरुले विभिन्न माग राखेर आज पनि विरोध प्रदर्शन गरेका छन्। हिजो माइतीघरमा प्रदर्शन गरेका उद्योगीहरुले आज बालुवाटारस्थित नेपाल राष्ट्र बैंक बाहिर विरोध प्रदर्शन गरेका हुन्।

    उद्योगी र व्यवसायीहरुले बैंक तथा वित्तिय समस्या समाधानको माग राख्दै विरोध गरिरहेका छन्।

    उनीहरुले एकल अंकको ब्याजदर कायम हुनुपर्ने, आधार दरमा प्रिमियममा बढीमा दुई प्रतिशत हुनुपर्ने, चालु पुँजी निर्देशिका खारेज गरि व्यवहारिक निर्देशिका बनाइनुपर्ने लगायतका माग राखेर विरोध कार्यक्रम गरेका हुन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij