२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • कामरेड वीरजंग दुश्मनसित कहिल्यै झुक्नुभएन :...
--5304

कामरेड वीरजंग दुश्मनसित कहिल्यै झुक्नुभएन : भेसराज सी

कामरेड वीरजंग दुश्मनसित कहिल्यै झुक्नुभएन : भेसराज सी

शनिवार, फाल्गुण २७ २०७९
शनिवार, फाल्गुण २७ २०७९
  • बुटवल । नेकपा पोलिटब्युरो सदस्य भेसराज भुसालले तत्कालीन पार्टी पोलिटब्युरो सदस्य वीरजंग दुश्मनसित कहिल्यै नझुकेको बताउनुभएको छ । उहाँले कम्युनिस्ट आन्दोलन र माओवादी आन्दोलनभित्र देखा परेका समस्याविरुद्ध दृढतापूर्वक क्रान्तिकारी धारमा उभिएको बताउनुभएको छ । 

    बुटवलमा आयोजित स्मृतिमा वीरजंग किताब परिचर्चा कार्यक्रममा बोल्दै उहाँले उहाँ क्रान्तिकारी धारमा सतिसाल उभिएको बताउदै उहाँको क्रान्तिकारी विचारलाई सबैले आत्मासत गर्नुपर्ने बताउनुभयो । 

    उहाँले कामरेड वीरजंगको जीवनीबारे प्रष्ट पार्दै उहाँको जीवनलाई सबैले पछ्याउनुपर्ने बताउनुभयो । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij