मनबहादुर सहकारी,कपिलवस्तु । नेपाल कम्युनिस्ट पार्टी पश्चिम लुम्बिनी ब्युरो अन्तरगत कपिलवस्तु जिल्लाको आयोजनामा सहिद सप्ताह को अबसरमा आयोजित सहिद तथा बेपत्ता परिवार लाई सम्मान कार्यक्रम का प्रमुख अतिथि नेपाल कम्युनिस्ट पार्टी का पि बिएम बिजय सी अतिथि नेपाल कम्युनिस्ट पार्टीका पश्चिम लुम्बिनी ब्युरो इन्चार्ज संजिव सी बिरजङ्ग पुस्तकालय इन्चार्ज सुशील सी पश्चिम कपिलवस्तु जिल्ला इन्चार्ज हेमन्त सी केन्द्रीय प्रतिनिधि सदस्यीय रुसा सी सहित ब्यपत्ता परिवार समाजका अध्यक्ष भेग ब थापा जिल्ला सल्लाहकार नन्दलाल पुरी लगाएतका घतिथिहरुको सहभागिता रहेको थियो ६ जनाको अक्ष्य कोष निर्माण गरेको छ जिल्ला पार्टीले 50,000 (पचास हजार) पैषा जम्मा गरेर कोष खडागरेको छ।
१,सुबिता मगर २,बिना थापा ३,हिम कला भन्डारी ४,सीता खनाल ५,रुसा सी ६,मिठाई लाल पश्चिम कपिलवस्तु जिल्लामा ४५ जना सहिद परिवारलाई गर्मिको मैसमलाई तराईमा ड्याङगोको कारणले धेरै बिरामि हुने हुदा जिल्ला ले सहिद परिवारलाई मच्छर झुल दिएर अभिनन्दन गरेको छ। केन्द्रीय प्रतिनिधि सदस्यीय नेत्री रुशा सीले भनेकि छन दस बर्षको जनयुद्ध ले सहित परिवारले परिवर्तन पाएन परिवर्तन त केबल सिमित केही नेता हरूले मात्रै पाएका छन।सहिद को सपना घाईतेको सपना नेपाल कम्युनिस्ट पार्टीले मात्रै पूरा गर्ने छ।नेपालमा बर्ग संधर्ष बिना क्रान्ति सम्भव छैन।
नेपाल कम्युनिस्ट पार्टीका सि सिएम तथा पश्चिम कपिलवस्तु जिल्ला इन्चार्ज हेमन्त सीले सहितलाई राष्ट्रिय सहिदको रुपमा घोषणा गर्ने बताएका छन।सहित परिवारलाई सम्मान पैषा र धनले हैन बिचारले हुनपर्छ।आफनो पार्टीले सहिद परिवारलाई बिचारले समान गरेको जिगिर गर्नु भएको छ।आफ्नो घर परिवारको पहिलो नेताको रुपमा अगुवा भएको दाबि गर्नु भएको छ। यो बेबस्था परिवर्तनको लागि बैज्ञानिक समाजबाद बाहेक अरू कुनै बिकल्प नभएको बताउनु भएको सहिदले देखाएको बाटो र सपनालाई साखार पार्ने प्रतिबद्धता जाहेर गरेका छन। नेपाल कम्युनिस्ट पार्टीका सि सिएम बिर्जङ्ग पुस्तकालय का इन्चार्ज सुशील सीले जीवन भनेको दुख र सुख मात्रै रहेछ।हामी आन्दोनर परिवर्तनको लागि मर्न पनि तयार भएको बताएका छन।
क्रान्ति गर्नलाई एउटा नेतृत्वको आबश्ता भनेको यो बिज्ञान को नियम नै हो। नेपाल कम्युनिस्ट पार्टीका पश्चिम लुम्बिनी ब्युरो इन्चार्ज संजिव सीले राज्यबाट बेपत्ता पारिएका १०९६ जना छन।तिनको राज्यले कुनै दिन खोज अनुसन्धान र बोलेको छैन।सहित हरुको सपना र बाटोमा अबिचलित हने बाक्षा गरेका छन।सहिद भनेको राष्ट्रका गहना हुन।सन्जिव सी समाज संगर्षमय छ। पार्टीको निर्णयमा कपिलवस्तु ले ५०,००० (पचास हजारको) अक्षयकोष खडा गरेको छ।त्यसको लागि जिल्ला पार्टी लाई धन्यबाद न्यापन पनि दिनु भएको छ।
हामिले धेरै कुरामा परिवर्तन गर्दै लड्दै आएको बताएका छन। प्रकृति बिरुद्ध को लडाई र पछिल्लो समयमा आधुनिक प्रबिधि को लडाई मा प्रतिस्पर्धा भएको बताएका छन।सहिदको बलिदानले देश सम्रिद को लडाईमा गएको जिगिर गरेका छन। हामी नेपाली भनेको धनिदेशको गरीव भएको दाबि गरेका छन।सहिद परिवारको जिम्मेवारी नेपाल कम्युनिस्ट पार्टीले लिने संजिव सी ८५२५ जना मार्ने नेपाली सेनाले नेपाल सरकार को भत्ता खाएको छन। कित हामी सबै सहिद र खरानि हुने कित यो समाज मुत्त गर्ने जिम्मेवार हुने प्रतिबद्धता गरेका छन। नेपाल कम्युनिस्ट पार्टीका पि बि एम बिजय सीले सहिदको सपना पूरा गर्न आत्मबिस्वास गरेको बताएका छन।
सहिदको सपना पूरा गर्ने जिम्मेवारी हामी बाचेका हरुको हो जनयुद्धको बाटोबाट हामी लक्ष्यमा नपुगेको बताए अब एकीकृत जनक्रान्ति हुँदै बैज्ञानिक समाजबाद जाने बताएका छन।सहिदले बगाएको रगतलाई कुनैको अपमान नहुने बताएका छन।कम्युनिस्ट पार्टी भनेर मात्रै हुदैन त्यसको न्यादिस भनेको सहित परिवार हो।बिजय सी क्रान्ति भनेको आफुबाट सुरु गर्ने हो भ्रस्टचारी हरुलाई कार्बाहि गर्ने क्षेमता गर्नु पनि क्रान्ति हो क्रान्ति भनेको बन्दुक समात्ने मात्रै हैन।
समस्याको समाधान गर्नु पनि क्रान्ति हो।संसद बादिहरुले प्रचण्डलाई जेल हाल्ने सरेन्त गर्दैछन।त्यसो हो भने राज्यकै निकाए बाट मारिएका नेपाली जन्ताको जिम्मेवार को हुन्छ।ब्राख्राको खोल ओडेका ब्वासाहुन यो राज्यसत्ता मा बसेका कम्युनिस्ट भनाउदा हरू।मात्रै हुन।यी कुनै पनि कम्युनिस्ट हुन सक्दैनन् भनेर जिगिर गर्नु भएको छ। कपिलवस्तु जिल्ला सदस्य महाराजगन्ज नगर पालिका, कृष्णनगर नगर पालिका र बिजय नगर गाउँपालिका इन्चार्ज बादल सीको सन्चालमा कपिलवस्तु जिल्ला सचिव पावेल सीको अध्यक्षतामा सहिद सप्ताह को अबसरमा आयोजित सहिद तथा बेपत्ता परीवावार सम्मान कार्यक्रम समापन भएको छ।
