२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • चर्को महङ्गी,कालाबजारी र भ्रष्टाचारका विरुद्ध...
--5244

चर्को महङ्गी,कालाबजारी र भ्रष्टाचारका विरुद्ध नेकपा रुपन्देहीले विरोध प्रदर्शन गर्ने

चर्को महङ्गी,कालाबजारी र भ्रष्टाचारका विरुद्ध नेकपा रुपन्देहीले विरोध प्रदर्शन गर्ने

आइतवार, फाल्गुण १४ २०७९
आइतवार, फाल्गुण १४ २०७९
  • बुटवल । नेकपा रुपन्देहीले सोमबार (भोली)चर्को महङ्गी ,कालाबजारी र भ्रष्टाचारका विरुद्ध सोमबार फागुन १५ गते विरोध प्रदर्शन गर्ने भएको छ ।

    पार्टीको केन्द्रीय नीति अनुसार सोमबार दिउँसो भैरहवामा प्रदर्शन गर्न लागेको नेकपा रुपन्देहीका सेक्रेटरी बरिेन्द्र सीले जानकारी दिनुभएको छ ।

    भैरहवाको देवकोटाचोकबाट र्याली सुरुभई  विभिन्न चोक परिक्रमा गर्दै  १२ बजे मिलन चोकमा पुगेर सभामा परिणत हुने बताएको छ । सभालाइ नेकपाका केन्द्रीय नेताहरुले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

    नेकपा रुपन्देहीले दिउँसो ठिक १२ बजे भैरहवामा हुने विरोध प्रदर्शनमा सहभागि हुन सबै  जनसमुदायहरुलाई हार्दिक अपिल गरेको छ 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij