२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • नेकपा अर्घाखाँचीद्धारा सितगङ्गा नगरपालिकामा बिरोध...
--5232

नेकपा अर्घाखाँचीद्धारा सितगङ्गा नगरपालिकामा बिरोध प्रदर्शन

नेकपा अर्घाखाँचीद्धारा सितगङ्गा नगरपालिकामा बिरोध प्रदर्शन

शुक्रवार, फाल्गुण ५ २०७९
शुक्रवार, फाल्गुण ५ २०७९
  • बिजय बसेल,अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले सितगङ्गा नगरपालिका ३ अमराइ बजारमा लघुबित्तिय र बैकको चर्को ब्याजदर , मिटर ब्याजको विरुद्ध बिरोध प्रदर्शन कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ।

    कार्यक्रममा नेकपाका अर्घाखाँची जिल्ला ईन्चार्ज माहुरीले  लघुवित्त संस्था बचतको नाममा लुटेरा बनेको गाउका सोझा साझा महिला दिदिबहिनी लाई लुटिरहेको बताउनु भएको हो।

    कार्यक्रममा खेमले अब दलाल, भ्रष्टाचार र चर्को ब्याजदर मिटरब्याजिको बिरुद्ध निरन्तर संघर्ष गर्ने समेत बताउनुभएको छ।
     कार्यक्रममा लघुवित्त संस्था विरुद्धको संघर्ष समिति नेपाल अर्घाखाँचीका इन्चार्ज शिव परियारथियो। 

    कार्यक्रममा अर्घाखाँची अमराईका बजार बासिहरु,यातायात व्यावसायि समेतको सहभागी रहेको थियो।  
    कार्यक्रममा करिब ३०० जनताको सहभागीता रहेको थियो।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij