२०८३, कार्तिक २५ गते

Nov 10 2026

Logo

२०८३, कार्तिक २५ गते | Nov 10 2026

images
  • समाचार
  • नेकपाका महासचिव विप्लव र एमाले अध्यक्ष...
--5196

नेकपाका महासचिव विप्लव र एमाले अध्यक्ष ओलीवीच भेटवार्ता 

नेकपाका महासचिव विप्लव र एमाले अध्यक्ष ओलीवीच भेटवार्ता 

मंगलवार, माघ २४ २०७९
मंगलवार, माघ २४ २०७९
  • काठमाडौ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव , पार्टी प्रवक्ता प्रकाण्ड र नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपि शर्मा ओलीवीच भेटवार्ता भएको छ।भक्तपुरको बाल्कोट स्थित ओली निवासमा सोमबार बेलुका ७ बजे दुवै  पार्टीका शिर्ष नेतृत्व विच भेटवार्ता भएको हो।

    भेटवार्ताको क्रममा मुलुकको जटिल र संकटपुर्ण आर्थिक राजनीतिक परिस्थिति , नेपालमा कम्युनिस्ट पार्टी र शक्तिहरुको नयाँ आधारमा धुर्विकरणको एतिहासिक आवश्यकता र विगतमा सरकार नेकपा विच भएको ३ बुदे सहमति अनुसार नेकपाका नेता कार्यकर्ताहरुको रिहाई र मुद्दाहरु फिर्ता गर्नेवारे नेकपाको तर्फबाट कुराकानी राखिएको बताइएको छ ।

    कुराकानीको क्रममा एमाले अध्यक्ष ओलीले तीन बुदे सहमति अनुसार वन्दीहरुको रिहाई र मुद्दा फिर्ताको बिषयमा आफु सकारात्मक रहेको   बताएको जानकारी श्रोतले दिएको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to janabato.com  | Site By : Sobij